काठमाण्डु- बल्खुमा दुर्गा प्रसाई समर्थक र युवा संघबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् । थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया