बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन, (तस्बिरमा हेर्नुहोस्)

बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन, (तस्बिरमा हेर्नुहोस्)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- काठमाण्डुको बल्खु चोकमा व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको अभियानले आन्दोलन गरिरहेको छ ।

दुर्गा प्रसाईं नेतृत्वको अभियानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेत मुर्दावाद लगायतका नारा लगाइरहे छ । यसैबीच बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको थियो ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।