कात्तिक नाच

कात्तिक नाच

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस