नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी

नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले ३१ पदका लागि नयाँ कर्मचारीको माग गरेको छ । निगममा आठौ तहंदेखि तहविहीनसम्म गरि ३१ जना नयाँ कर्मचारीका लागि दरखास्त माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।