केन्द्रीय कार्यसमितिको एजेन्डा तय गर्न राप्रपाको बैठक बस्दै

केन्द्रीय कार्यसमितिको एजेन्डा तय गर्न राप्रपाको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पुसको पहिलो हप्ता काठमाण्डुमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ ।

बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने प्रवक्ता प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

राप्रपाले थप कार्यक्रम बनाउनका लागि पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।