सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रशासनिक मुख्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयले नियमित एजेण्डामा छलफल हुने गरी बैठक सुरु भएको जनाएको छ ।