महोत्तरी – महोत्तरी गाउँपालिका–१ सुनखडामा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ ।
सुनखडा बस्ने ९० वर्षीया रामकली देवीको घरमा घुर बाली ताप्ने क्रममा बिहीबार बिहान आगलागी हुँदा जलेर घटनास्थलमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया