काठमाण्डु – सुर्खेतको सिम्ता गाउँपालिका–८ साहु खोला बस्ने ५१ वर्षीय भीमसिंह ठकुरी आफ्नै घरमा आईतबार मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिका–१ लुदु बस्ने ७० वर्षीय कृष्णबहादुर विक बाटोमा आईतबार मृत अवस्थामा फेला परेका छन् ।
मृतकहरू सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया