कपिलवस्तु – महाराजगञ्ज नगरपालिका–९ तेनुई बस्ने कृष्णदेव पासीको छोरा १० वर्षीय रजिन्द्र पासीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया