हामीलाई ०८४ को चुनावमा धुलोपिठो बनाउने योजना हुदैँछः झलनाथ खनाल

हामीलाई ०८४ को चुनावमा धुलोपिठो बनाउने योजना हुदैँछः झलनाथ खनाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके २०८४ को चुनावमा धुलोपिठो हुने बताएका छन् । बुधवार नेकपा एसको केन्द्रीय समितिको बैठकमा बोल्दै खनालले ०८४ को चुनाव कम्युनिष्टहरुका लागि राम्रो नहुने संकेत गरेका हुन् ।

‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई धुलोपिठो बनाउने योजना छ । कुन बाटोबाट हुन्छ, हामी एकतावद्ध हुने दिशामा जानुपर्छ। कम्युनिस्टको संगठनलाई जगैदेखि बलियो बनाउने गरी अघि बढ्नुपर्छ।’, उनले भने ।