काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।
काठमाण्डु जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।
लामो समय चलेको सुनुवाइ प्रक्रिया शुक्रबार सकिएसँगै न्यायाधीश ढकालले फैसला सुनाएका छन् ।




प्रतिक्रिया