सन्दीप लामिछानेलाई सजाय तोक्न पुस २५ गते पेशी

सन्दीप लामिछानेलाई सजाय तोक्न पुस २५ गते पेशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा दोषी ठहर भएपछि सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिएको छ ।

उनी दोषी ठहर भएको फैसला सुनाउँदै काठमाण्डु जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले सजाय तोक्न छुट्टै पेशी तोकेका हुन् ।

अदालतले पीडित महिलाको १८ वर्ष उमेर पुगेकाले नाबालिकालाई बलात्कार गरेको भन्ने दाबी नपुग्ने ठहर पनि गरेको छ ।