राष्ट्रियसभा उम्मेदवार चयन गर्न एमालेकाे सचिवालय बैठक बस्दै

राष्ट्रियसभा उम्मेदवार चयन गर्न एमालेकाे सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२ः४५ बजेका लागि बोलाइएको छ।

राष्ट्रियसभा उम्मेदवार चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेलगायतको बिषयमा उक्त बैठक बस्न लागेको हो ।