राष्ट्रियसभा उम्मेदवार छनोट गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

राष्ट्रियसभा उम्मेदवार छनोट गर्न माओवादीको पदाधिकारी बैठक बस्दै


काठमाण्डु- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो । उक्त बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।