विराटनगर – कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्मरबहादुर विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने प्रतिक्रिया दिएका छन् ।
राप्रपाका प्रदेशसभा सदस्य विष्ट मंगलबार सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सबै दलका नेताहरूसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’




प्रतिक्रिया