नेप्से परिसूचक ०.६२ अंकले घट्यो

नेप्से परिसूचक ०.६२ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बिहीबार झिनो अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा झरेको छ ।

आज बिहीबार १२ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ, हिमालयन रिइन्सुरेन्स, मेघा म्युचियल फन्ड, भुगोल इनर्जी, तमोर थ्री स्टार हाइड्रोपावर, मनकामना इन्जिनीयरिङका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

बिहीबार १२१ कम्पनीको मूल्य बढ्दा ११७ वटाकै मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।