हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।

राजधानी विराटनगरमा मतदान केन्द्रमा उनी मत हाल्न गएनन् । यसभन्दा अघि काठमाण्डु महानगरपालिकाका मैयर बालेन शाहले पनि राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका थिए । बालेनले पनि कार्यव्यस्तता देखाउँदै मतदान बहिस्कार गरेका हुन् ।