हेटौंडा – राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।
आज बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभार पाएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धु्रवराज विकले ३०५२ मतभार प्राप्त गरेका छन् ।




प्रतिक्रिया