लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका दुवै उम्मेदवार विजयी

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका दुवै उम्मेदवार विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

लुम्बिनीबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रियसभा निर्वाचनको मतपरिणामअनुसार कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।