काठमाण्डु- नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बसिरहेको हो ।
सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमाले संसदीय दलको बैठक बसेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन्।




प्रतिक्रिया