काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।
बिहीबार बिहान ११ बजेदेखि सत्ता गठबन्धनमा आवद्ध दलहरु छलफलमा जुटेका हुन्। उनीहरूबीच संघीयता कार्यान्वयनसँग जोडिएका विषयमा छलफल भइरहेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायत सत्ता साझेदार दल सहभागी छन्।




प्रतिक्रिया