एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बिहीबार बसेको पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ ।