नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै

नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । आइतबार बेलुकी बसेको बैठकले सांसद रामवीरको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो।

सोमबार दिउँसो बस्ने बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालको पार्टी्भित्रको असन्तुष्टी, सरकाको कामको समीक्षा, पार्टीको एकिकरण प्रकृया तथा आगामी कार्य्दिशाबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ।