संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक अबरुद्ध भएको छ। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन्।

अवरोधकै कारण सदन बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।