काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन अन्तिम साता डडेल्धुराको परशुराम नगरपालिका जाने भएका छन् ।
फागुन ३० गते हुने एमाले डडेल्धुरा जिल्लाको ९ औं जिल्ला अधिवेशनमा सहभागि हुन उनी परशुराम नगरपालिका जाने भएका हुन् । उक्त अधिवेशनलाई ओलीले उद्घाटन गर्ने जनाइएको छ।
अधिवेशन फागुन ३० गते परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरेकाे थियाे ।




प्रतिक्रिया