४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो

४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको बानेश्वरस्थित संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।

केही समययतादेखि लघुवित्त पीडितहरु काठमाण्डु केन्द्रित आन्दोलनमा रहेका छन्। लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्।