चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार काठमाण्डौं आउंदै

चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार काठमाण्डौं आउंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल भ्रमणमा आउने भएको छ । चिनियां सेनाका मेजर जनरल चाङ पाओछुनको नेतृत्वमा छ सदस्यीय टोली आगामी शनिबार काठमाडौं आउने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी)उपप्रमुख रहेका जिम्मेवारीमा रहेका पाओछुनको नेतृत्वमा वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ,लि यिङफङ, क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ रहेका छन् ।

उनिहरुले चार दिने नेपाल भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।