नयाँ गठबन्धनद्धारा भागबण्डा टुङ्ग्याउन ४ सदस्यीय कार्यदल गठन

नयाँ गठबन्धनद्धारा भागबण्डा टुङ्ग्याउन ४ सदस्यीय कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नयाँ गठबन्धनभित्र भागबण्डा टुङ्ग्याउन ४ सदस्यीय कार्यदल गठन गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले बनाएको नयाँ गठबन्धनले मन्त्रालय बाँडफाँट गर्न नयां ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् । आज ३ जनाले विना विभागिय मन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

जसअनुसार वरियता र मन्त्रायलयको टुंगो नलागेपछि अहिलेलाई नेकपा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने भएका छन् । आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिएको छ ।