सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीद्धारा माओवादीका मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीद्धारा माओवादीका मन्त्री बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

आज पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले ती मन्त्रालय आफै मार्फत राखेको जानकारी गराए । उनले केन्द्रमा नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रीलाई बर्खास्त गरिएको बताए ।