रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसको ‘अफर’

रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसको ‘अफर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएपछि नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरेको छ ।

मंगलबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै लामिछानेलाई प्रधानमन्त्री अफर गरेको हो ।

कांग्रेसको प्रस्ताव आएपछि सभापति लामिछानेले आन्तरिक छलफल थालेका स्रोतले जनाएको छ ।

मंगलबार दिउँसोसम्म सभापति लामिछाने प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधानसहित गृहमन्त्री मागिरहेका थिए ।