काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।




प्रतिक्रिया