काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भइरहेको छ । बुधवार सभापति देउवा पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा कोटेश्वरस्थित माधव नेपाल निवास पुगेका हुन् ।
पुरानो सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले नयाँ गठबन्धनमा जाने\नजाने टुंगो लगाइसकेको छैन। नेकपा एसले आज बस्ने सचिवालय बैठकमा यसको निर्णय गर्ने बताएको छ। यसै सन्दर्भमा देउवा निवासमै पुगेर नेपालसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ।




प्रतिक्रिया