राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसकाे निर्णय

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिवार बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

त्यस्तै कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोगका लागि छलफल गर्ने भएको छ । उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसको तयारी छ ।