काठमाण्डु – गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल नयाँपाटी बस्ने गणेशबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद ३१ हजार ६७५ रूपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया