राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने कृष्ण सिटौला

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने कृष्ण सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

प्रतिनिधि सभामा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा दलको नेता मनोनित गरेका हुन् ।

कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ । सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनित गरेका छन् ।