देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

उक्त बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीबारे छलफल हुनेछ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी २९ गते हुने भएको छ ।