राष्ट्रियसभाको बैठक जारीः अध्यक्षको प्रतिस्पर्धामा दाहाल र शर्मा

राष्ट्रियसभाको बैठक जारीः अध्यक्षको प्रतिस्पर्धामा दाहाल र शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष चयनका लागि बैठक बसिरहेको छ ।

राष्ट्रियसभा अध्यक्षको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र विपक्षी दल कांग्रेसबाट युवराज शर्मा छन् ।