मधेश सरकारमा एमाले सहभागी हुँदै

मधेश सरकारमा एमाले सहभागी हुँदै

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै आज एमाले मधेश सरकारमा पनि सहभागी हुन लागेको हो ।

एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएको छ । जसअनुसार एमाले प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादव भौतीक मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले एमालेका यादवलाई मन्त्री नियुक्त गरी आजै शपथग्रहण गराउने तयारी गरेका छन् ।