अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गबीच भेटवार्ता भएको छ ।

मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।