कांग्रेसको राष्ट्रियसभा प्रमुख सचेतकमा रोकाय नियुक्त

कांग्रेसको राष्ट्रियसभा प्रमुख सचेतकमा रोकाय नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले राष्ट्रियसभा प्रमुख सचेतकमा कृष्ण रोकायलाई नियुक्त गरेको छ ।

राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रोकायलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

हालै कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित उनलाई प्रमुख सचेतक नियुक्त गरिएको छ ।