काठमाण्डु – भोलि बिहीबारका लागि तोकिएको राष्ट्रियसभा बैठक सूचना टाँसेर सारिएको छ ।
संसद् सचिवालयले बुधबार सूचना टाँस गर्दै बैठक शुक्रबारका लागि सरेको जनाएको छ ।
राष्ट्रियसभा अध्यक्षले तोकिएको बैठक कारणवश स्थगित गरेर शुक्रबारका लागि तोकेको सचिवालयका सचिव सूरेन्द्र अर्यालले सूचनामार्फत जनाएका छन् ।




प्रतिक्रिया