८ जना डीएसपीको एसपीमा बढुवा,एक नम्बरमा ढकेन्द्र खतिवडा (सूचीसहित)

८ जना डीएसपीको एसपीमा बढुवा,एक नम्बरमा ढकेन्द्र खतिवडा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाे छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस गरेको हो । रिक्त ८ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।