बालुवाटारमा देउवा र ओलीलाई सँगै राखेर छलफल गर्दै प्रचण्ड

बालुवाटारमा देउवा र ओलीलाई सँगै राखेर छलफल गर्दै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रमुख २ दलका शीर्ष नेतालाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर प्रचण्डले छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक बालुवाटारमा बसेको जनाएको छ । छलफलको विषयवस्तु भने सार्वजनिक गरिएको छैन ।