काठमाण्डु- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीवार बसेको नेपाली कांग्रेसले इलाम २ मा प्रतिनिधिसभातर्फ र बझाङमा हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो ।
जसअनुसार नेपाली कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै कांग्रेले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया