सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् ।

सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका छन् ।

सरकार जोगाउन प्रयास गरे पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले उनले राजीनामा दिएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको किचलोका कारण मुख्यमन्त्री शाह राजीनामा गर्न बाध्य भएका छन् ।