यी हुन् लुम्बिनीमा विना विभागीय मन्त्रीको सपथ लिने ३ जना

यी हुन् लुम्बिनीमा विना विभागीय मन्त्रीको सपथ लिने ३ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका हुन् । शपथ लिएसँगै उनले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जसअनुसार नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिरलाई मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएकाहरुले विना विभागीय मन्त्रीकोरुपमा सपथ लिएका छन् ।