माओवादी संसदीय दलको बैठक जारी, कोशीमा नयाँ सरकार गठनबारे छलफल हुदैँ

माओवादी संसदीय दलको बैठक जारी, कोशीमा नयाँ सरकार गठनबारे छलफल हुदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक बसेको हो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न उक्त बैठकमा छलफल भइरहेको छ ।