संसद् चल्न नदिने कांग्रेसको निर्णय

संसद् चल्न नदिने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको हो ।

कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ।