धादिङमा एकनाले भरूवा बन्दुक बरामद

धादिङमा एकनाले भरूवा बन्दुक बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – जिल्लाको शिद्धलेख गाउँपालिका–४ मैदानबाट प्रहरीले एकनाले भरूवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी बुङचुङबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारी बरामद गरेको छ ।

बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।