एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि आज ललितपुरको गोदवारीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रथम परिषद् बैठकमा अनुपस्थित भएका हुन् ।

यसैले आज बैठकको अध्यक्षता एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन्। एमाले परिषद् बैठकमा अहिले समूहगत छलफलका निष्कर्ष प्रस्तुतिको क्रम चलिरहेको छ।